arrow

मुम्बई सरे सूर्या, किने ११२ करोडको अपार्टमेन्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
surya.jpg

काठमाडौं । दक्षिण भारतीय अभिनेता सूर्याले मुम्बईमा १ सय १२ करोड नेपाली रुपैयाँमा अपार्टमेन्ट किनेका छन् । सूर्या र ज्योतिका हालै मुम्बईमा आफ्ना दुई बच्चा देव र दियासँगै रहँदै आएका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार  सूर्या र ज्योतिका आफ्ना छोराछोरीको शिक्षा र करियरका लागि मुम्बई सरेका हुन्।  उनीहरूका छोराछोरी देव र दियालाई मुम्बईको एउटा विद्यालयमा भर्ना गरिएको बताइएको छ ।

साथै ज्योतिकाले हिन्दी वेब सिरिज साइन गरेकी छन् । त्यसैले सूर्या र ज्योतिकाले मुम्बई सर्ने निर्णय गरेको बताइएको छ।   तर दुवै स्थायी रूपमा मुम्बई सरेका हुन् वा होइन भन्ने स्पष्ट छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ