arrow

प्रभुले माओवादीसँग एकता गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
prabhu-sah-rautahat-3-ind-mp-2079-2022.jpg

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता हुँदैछ । 

शुक्रबार बिहान ११ बजे अनामनगरस्थित किम्चि बैंकटमा एकता सभाको आयोजना गरिएको प्रवक्ता चन्द भुषण साहले जानकारी दिए । 

नेकपा एमाले परित्याग गरी अलग्गै पार्टी खोलेका साह यतिखेर सत्तारुढ गठबन्धनमा आबद्ध रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ