arrow

मुगुमा गयो ४.५ रेक्टर स्केलको भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
earthquake2.jpg

मुगु । मुगु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगु केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो । 

पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ