arrow

सरकारको निधन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
praddep-sarkar.jpg

काठमाडौं । बलिउडका लोकप्रिय फिल्म निर्माता प्रदीप सरकारको निधन भएको छ । ६८ वर्षको उमेरमा आज बिहान ३:३० बजे सरकारको निधन भएको हो । 

प्रदीप सरकार डायलिसिसमा थिए उनको पोटासियमको स्तर एकदमै घटेको थियो।  बिहान साढे तीन बजे अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको बताइएको छ ।

सरकारले परिणीता, लगा चुनरी मे दाग, मर्दानी र हेलिकप्टर ईला जस्ता हिट फिल्महरूको निर्देशन पनि गरेका थिए।

अभिनेता अजय देवगनले ट्विटरमा शोक व्यक्त गर्दै प्रदीप सरकारको निधनको खबर पत्याउनै नसकिने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ