arrow

खगराजको सरकार अल्पमतमा, माओवादीले समर्थन फिर्ता लियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
khagaraj-adhikari.jpg
तस्बिर – फाइल ।

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको माओवादी केन्द्र गण्डकी संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

गण्डकीमा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा छ । माओवादीले समर्थन फिर्ता लिने भएपछि मुख्यमन्त्री खगराज अधिकारीले राजीनामा दिने तयारी गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ