arrow

कोरोना संक्रमित २९ पुगे, दुई थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
corona-virus-covid-19.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्दो क्रममा रहेको छ । शुक्रबार थप दुई जना संक्रमित थपिएका छन् । 

२८९ जनाको पीसीआर परीक्षण गरिएकामा दुई संक्रमित पाइएका हुन् । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए । 

शुक्रबार तीन जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ रहेको छ । २४ हजार ३६८ जनाले खोप लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ