arrow

अभिनेत्रीले यो के लगाइन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
toilatepaper-cloath.JPG

काठमाडौं । भारतीय टेलिभिजन अभिनेत्री उर्फी जावेद सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । उर्फीका इन्स्टाग्राममा ४० लाखभन्दा बढी फलोअर्स छन् । 

उनले आफ्नो फेसन र ड्रेसिङ सेन्सका कारण आफ्नो फोटो तथा भिडियोमा मानिसहरूको ध्यान आकर्षित गर्छिन् ।

हालै नायिकाको नयाँ भिडियो सार्वजनिक भएको छ । यस पटक उर्फीले शौचालयमा प्रयोग हुने ट्वाइलेट पेपर प्रयोग गरेकी छन्। उनले त्यसलाई ड्रेस बनाएकी छन् ।  

उर्फीले ट्वाइलेट पेपरबाट आफ्नो लागि छोटो स्कर्ट र एउटा काँधको ब्रालेट बनाएकी छिन्। यस पोसाकमा ट्वाइलेट पेपरबाट बनेका फूलहरू पनि जोडिएका छन्।

भिडियोको क्याप्सनमा उर्फीले लेखेकी छिन्– ‘ ट्वाइलेटपेपरबाट बनेको।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ