arrow

शोइब अख्तर चाहन्थे सोनाली बेन्द्रेको अपहरण गर्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
sonali-bendre-shoaib-akhatar.jpg

मुम्बई । बलिउड अभिनेत्री सोनाली बेन्द्रे ९० दशकको लोकप्रिय अभिनेत्री हुन् । उनको लोकप्रियता भारतमा नभई विदेशमा पनि उत्तिकै थियो । पाकिस्तानमा उनको राम्रो फ्यान फ्लोइङ थियो । पाकिस्तानसँग जोडिएको एक किस्सा आज पनि उत्तिकै चर्चित छन् ।

केही समयअघि पाकिस्तानी क्रिकेटर शोइब अख्तरले एक अन्तरवार्तामा आफूले सोनालीलाई अपहरण गर्न चाहेको खुलासा गरेका थिए ।

शोइबका अनुसार सोनालीप्रति उनको ठूलो क्रम थियो । त्यहीकारण उनले एक टक शोमा स्पष्ट रुपमा आफूले सोनालीलाई प्रेमप्रस्ताव राख्नका लागि जे पनि गर्न तयार हुने तर उनले अस्वीकार गरेमा अपहरणसम्म गर्न पछि नपर्ने खुलाएका थिए ।

शोइब कुनै समयमा सोनालीको ठूलो फलोअर थिए र उनको प्रेममा पागल नै थिए । उनले यही प्रेमका कारण पर्समासमेत सोनालीकै तस्वीर राख्थे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ