arrow

डिज्नीले कर्मचारी कटौती गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
Especial-disney-creara-contenido-vivo.jpg

काठमाडौं ।  अमेरिकी बहुराष्ट्रिय तथा मनोरञ्जन कम्पनी वाल्ट डिज्नीले कर्मचारी कटौती गर्न भएको छ । 

वार्नर ब्रदर्स, डिस्कवरी, मेटा, अमेजन र गुगल पछि डिज्नीले कर्मचारी कटौती गर्न भएको हो । 

कम्पनीले कर्पोरेट खर्च घटाउन र नि:शुल्क नगद प्रवाहलाई बढावा दिनको लागि यसै हप्ता सात हजार कर्मचारी कठौती गर्ने भएको छ । 

डिज्नीको मिडिया र वितरण डिभिजन, पार्क र रिसोर्ट्स र ईएसपीएाका कर्मचारी यसबाट प्रभावित हुनेछन्।

कर्मचारी कठौतीबाट कम्पनीलाई ५.५ अर्ब डलर लागत घटाउन मद्दत गर्ने डिज्नीको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ