arrow

लाभांश दिने तयारीमा कृषि विकास बैङ्क

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
agricultural_development_bank.jpg

काठमाडौं । कृषि विकास बैङ्क लिमिटेडले लाभांश दिने तयारी गरेको छ । 

आज बैङ्कको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बसेको बैकको १६ औं वार्षिक साधारण सभाले लाभांश पारित गर्दैछ । 

गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको कायम चुक्ता पुँजीको २ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश पारित गर्ने बैङ्कको कार्यतालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ