arrow

सरकारद्वारा समिति गठन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
SingaDarbar.jpeg

काठमाडौं । सरकारले मिटरब्याज पीडितहरूसँग छलफल गर्न समिति गठन गरेको छ । सरकारले गृह मन्त्रालयकी सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ ।

वार्ता टोलीमा उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगाबहादुर दंगाल रहेका छन् ।

वार्ता टोलीले मिटरब्याज पीडितहरूसँग छलफल गरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराउने छ। मिटर ब्याज पीडित किसान महोत्तरीको बर्दिवासदेखि हिँडेर काठमाडौं आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ