arrow

राष्ट्रपति पौडेल अस्पताल भर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १८ शनिबार
ramchandra-poudel-president-always.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बिमार भएका छन् । उनको पेटमा समस्या देखिएको हो । 

पेटमा समस्या आएसँगै उनी शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । उनी शनिबार साँझ उपचारका लागि भर्ना भएका हुन् । 

उनी चिकित्सको निगरानीमा रहेको ड्युटी अफिसरले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ