-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विराटनगर गएका छन् ।
प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ गएका हुन् ।
प्रधानमन्त्री विराटनगरमा पूर्वाञ्चल विश्वविद्यालयको कार्यक्रममा सहभागी हुनेछन् ।