arrow

र्‍यालीसहित मनोनयन दर्ता गर्न गए सर्वेन्द्र खनाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
sarvendra-khanal-tanahu1.jpg

तनहुँ । नेकपा एमालेका नेता एवं पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल उम्मेदवारी दता गर्न गएका छन् । आगामी १० बैशाखमा हुने उपनिर्वाचनको आज मनोनयन दर्ताको समय तोकिएको छ । 

तनहुँ १ बाट एमालेका तर्फबाट खनालले मनोनयन दर्ता गर्दैछन् । मनोनयन दर्ताअघि उनले र्‍याली निकालेका छन् । र्यालीमा उल्लेख्य सहभागीता रहेको छ । निर्वाचन आयोगले र्यालीका कार्यक्रम नगर्न आग्रह गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ