arrow

जितनारायण श्रेष्ठले गराए उम्मेदवारी दर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
jitnarayan-shrestha-congress-chitwan.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।  उक्त क्षेत्रमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका थिए । उनकै कारण अहिले उपनिर्वाचन गर्नुपरेको हो । 

नागरिकता विवादमा दोषी पाइएएपछि रविको सांसद पद गुमेको थियो । श्रेष्ठले उम्मेदवारी दिन जानुअघि कांग्रेसले सभाको आयोजना गरेको थियो । उक्त सभालाई कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ