arrow

बालुवाटारमा बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
gathabandan-balwatar.JPG

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । मन्त्रिपरिषद् बिस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो ।

सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत सहभागी छन् । 

गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछ । कार्यदलले तयार पारे अनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ