arrow

नवलपुरका स्थानीयले गरे गैँडाकोटमा सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
nawalpur-sadak-abaruddha.jpg

नवलपुर । नारायणी नदीमा नारायणगढ तर्फबाट एकतर्फी रुपमा बनाउन लागिएको तटबन्ध निर्माणको काम रोक्न माग गर्दै नवलपुरका स्थानीयले गैँडाकोटमा सडक अवरुद्ध गरेपछि सवारीसाधन अलपत्र परेका छन् ।

चितवनतर्फ मात्रै बाँध बाध्ने काम शुरु भएकाले त्यसको असर गैँडाकोटसहित नवलपुरका अधिकांश क्षेत्रमा पर्ने भन्दै गैँडाकोटवासी आन्दोलित बनेका छन् ।

जसका कारण हजारौं सवारी अलपत्र परेका छन् । लामो दूरीका सवारी समस्यामा परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ