arrow

राष्ट्रपति पौडेलको निजी चिकित्सकमा बम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
dr-niraj-bom-private-doctor-ramchandra-poudel.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा.. निरज बम नियुक्त भएका छन् । डा. बम वरिष्ठ छातीरोग विषेशज्ञ हुन् । 

बम त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा सहप्रध्यापकका रुपमा कार्यरत छन् । 

बमलाई राष्ट्रपति पौडेलले आज निजी चिकित्सकमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि गत शनिबार शिक्षण अस्पतालमा उपचार गर्न गएर चार दिन बसेर फेर्केका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ