arrow

सुदूरपश्चिममा थपिए २२ कोरोना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
corona-virus-covid-19.jpg
तस्बिर – फाइल ।

धनगढी । सुदूरपश्चिम प्रदेशमा आइतबार एकै दिन २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सात सय ६२ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमूना परीक्षण गरिएकोमा १८ जना र ४० जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परीक्षणमा पोजेटिभ देखिएकामा १९ जना कैलालीका, दुई जना कञ्चनपुर र एक जना बैतडी जिल्लाका रहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ