arrow

बलुवा केन्द्रविन्दु बनाएर गयो भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
earthquake2.jpg
तस्बिर – फाइल ।

गोरखा । गोरखाको बलुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर मंगलबार बेलुकी साँझ ६ बजेर ५० मिनेटमा चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पको धक्का गोरखा, लमजुङलगायतका जिल्लामा महसुस गरिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ