arrow

रविप्रति संकेत गर्दै याेगेशले भने – विगतको नतिजा आए फेरि उपचुनाव [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३ आइतबार
yogesh bhattarai.jpg

भरतपुर। नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवन क्षेत्र नम्बर २ मा विगतको नजिता दोहोरिए फेरि उपनिर्वाचन हुने दाबी गरेका छन् ।

प्रेस चौतारी चितवन शाखाले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गत मंसिर ४ मा जस्तो नतिजा आए फेरि निर्वाचन हुने बताएका हुन् ।

नागरिकता विवादमा फसिसकेका रवि राहदानी विवादमा पनि दोषी ठहरिने योगेशले संकेत गरे ।

उनले चितवन, बारा र तनहुँका मतदाताले उपनिर्वाचन हुनुपर्ने कारणबारे प्रश्न उठाउनुपर्ने धारणा राखे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ