arrow

मन्त्रिपरिषद्को बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
cabinet-prachanda-2079-12-28.jpg

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । 

आज बेलुका ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । 

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण, वैशाख १० मा हुने उपनिर्वाचन, सङ्क्रमणकालीन न्याय सम्बन्धी विषयमा छलफल हुने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ