arrow

आठ सदस्य टोली लिएर तिमिल्सिना रुस लाग्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
ganesh-timalsina-1618750727.jpg

काठमाडौं । आठ सदस्य टोलीको नेतृत्व गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस तर्फ निस्कने तयारीमा छन् । 

तिमिल्सिना नेतृत्वमा ८ सदस्य टोली आज बिहान १० बजे रुस तिर प्रस्थान गर्दैछ । 

अध्यक्ष तिमिल्सिना रुस जाने भएपछि राष्ट्रिय सभा अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

उनी रुसको माथिल्लो सदन सङ्घीय सभा, सङ्घ परिषद्का अध्यक्ष भ्यालिन्टिना म्याटभियन्कोको निमन्त्रणामा रुस जान लागेका हुन् ।्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ