arrow

मध्यरातिबाट उपनिर्वाचनको मौन अवधि

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ७ बिहिबार
upanirwachan-2080a.jpg
तस्बिर – फाइल ।

काठमाडौं । आज रातिबाट उपनिर्वाचनको मौन अवधि शुरु हुँदैछ । बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि शुरु हुन लागेको हो । 

निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि कुनै पनि खाले प्रचारप्रसार गर्न आज राति १२ बजेबाट पाइने छैन र प्रचार प्रसार गरेको पाइएमा कारबाही हुनेछ । 

आगामी बैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ