arrow

सिंहदरबारमा केपी ओली 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
oli-prachanda.jpg

काठमाडौं ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच छलफल भएको छ ।   

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो । 

दुवै नेताबीच प्रधानन्यायाधीश नियुक्ति, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा छलफल भएको बताइएको छ । 

गत बुधबार  प्रधानन्यायाधीश नियुक्तिका लागि सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकबाट निष्कर्ष ननिस्किएपछि ओली र दाहालबीच पहिलो भेट भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ