arrow

भूकम्पले हल्लायो कुल्देवमान्डौ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
earthquake-final.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । बाजुरामा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो १ बजेर १२ मिनेटमा बाजुराको कुल्देवमान्डौ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसले पारेको असरका बारेमा भने कुनै जानकारी आएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ