arrow

चितवन २ मा मतदान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
upamayor-election-chitwan 1.jpg

भरतपुर । चितवनमा क्षेत्र नं २ मा जारी उपनिर्वाचनमा बिहानैदेखि मतदान भएको छ । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको छ ।

एक केन्द्रमा भने रास्वपाका समर्थकहरुका कारण स्थगित हुन पुग्यो । सहमतिपछि पुनः मतदान भएको छ । चितवन २ मा एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ