- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले १० हजार मत कटाएका छन् ।
तनहुँ १ को पछिल्लो मत परिणाम अनुसार डा. वाग्लेले १० हजार २ सय ५९ मत पाएका छन् ।
उनी कांग्रेस उम्मेदवार भन्दा दोब्बर बढी मतले अगाडि छन् ।
नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् ।
यता एमालेका सर्वेन्द्र खनालले २ हजार ७ सय ९७ मत पाएका छन् ।