arrow

रुस घुमेर आए राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
ganesh-prasad-timalsina-back.jpg

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्किएका छन् । गत ६ बैशाखमा रुस गएका उनी मंगलबार स्वदेश आइपुगेका हुन् । 

रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोको निमन्त्रणामा उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै रुस गएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ