arrow

रुसले युरोपमा तेल आपूर्ति घटाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
europe-union-russia-oil.jpg

रुस ।  रुसले युरोपमा कच्चा तेल र तेल उत्पादनको निर्यातमा ठूलो मात्रामा कटौती गर्ने र बचत गरिएको मात्रा एसियामा पुर्यानउने योजना बनाएको छ ।  रुसी उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले बिहीबार सो बारे बताएका हुन् ।

रुसले सन् २०२२ मा एसियामा करिब ४ करोड टन कच्चा तेल र तेल उत्पादन र युरोपमा १८ करोड टन निर्यात गरेको नोभाकले ऊर्जा सम्बन्धित कार्यक्रममा पत्रकारहरूलाई बताएका छन् । 

यो वर्ष १४ करोड टन तेल र तेल उत्पादन पूर्वतर्फ जानेछ । करिब ८०-९० मिलियन टन पश्चिमतर्फ पठाइनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ