arrow

मुख्यमन्त्री पाण्डेले लिए शपथ, थपे दुई बिना विभागीय मन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
gandaki-province-chief-minister-surendraraj-pandey-oath-2080-01-15.jpg

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

नवनियुक्त मुख्यमन्त्री पाण्डेले सत्तारुढ घटक माओवादीबाट सुशीला सिंखडा र कांग्रेसबाट सरस्वती अर्याललाई मन्त्रीमा नियुक्त गर्दै शपथ खुवाएका छन् । उनीहरूको मन्त्रालय भने तोकिएको छैन । 

बिहीबार कांग्रेससहित, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ