arrow

काठमाडौं ल्याइयो हेलिकोप्टर दुर्घटनाका गम्भीर चारलाई [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
accident-helocopter-simrik.jpeg

काठमाडौं । सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका चारै जनालाई काठमाडौं ल्याइएको छ । आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ । 

एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । 

दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौँ ल्याइएको हो । 

_A7R8692.JPG
_A7R8701.JPG
_A7R8727.JPG
_A7R8712.JPG
_A7R8663.JPG
95e7ecfc-4866-477e-ba8a-089b39454d03.jpg
cadbeb59-5a21-4cd3-a70e-1599f974db83.jpg
e827f476-a36e-4ce1-9329-0ef873ad01e1.jpg
b985e859-1650-4156-b613-5b280eb90627.jpg
2e3f6fd9-5af7-48cb-9235-1d0f3144543b.jpg
0a9493bd-322a-430a-a4f1-21ccbd5f3640.jpg
0b2c031a-fb03-4e77-8fd3-1c5ac1456a28.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ