arrow

डीभीको नतिजा आउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २३ शनिबार
dv-lottery-usa.jpg

काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) को नतिजा आज राति आउँदै छ । 

अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात् आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो ।

यसअघि डीभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डीभी शाखाले जानकारी दिएको छ । 
  
डीभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका लागि सम्बन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ । त्यसबाट डीभी परे नपरेको थाहा हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ