arrow

मन्त्री छान्न जसपाले बोलायो बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
upendra-yadav-jasapa.jpg

काठमाडौं । सरकारमा सहभागी मन्त्री छान्न जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । 

बैठक वैशाख २७ गते बिहान ११ बजे बस्ने  तय भएको छ ।

 बैठकपछि मात्र जसपाले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने भएको छ । 

पार्टीको विधान अधिवेशन, सरकारमा सहभागितालगायतका विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ