काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो। बैठक आज दिउँसो ३:३० बजे बस्दैछ।
आजको बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, प्रशासनिक निर्णयहरू तथा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल गरी आवश्यक निर्णय गरिने बुझिएको छ।