arrow

काठमाडौंमा आमिर

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
aamir-khan-birthday.jpeg

काठमाडौं ।  बलिउड अभिनेता आमिर खान काठमाडौंमा रहेका छन् । 

हिजो काठमाडौं उत्रिएका आमिर करिब १० दिन यहाँ रहनेछन् । 

भिस्तारा एअरको उडान नम्बर युके १५१ मा मुम्बईबाट आएका खानलाई पूर्व अर्थ राज्यमन्त्री रुपज्योतिले स्वागत गरेका थिए । 

आमिर बूढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यानमा रहेका छन्  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ