arrow

संसद्मा अमरेशले खोले कपडा [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
amresh-sing-kapada.JPG

काठमाडौं । सांसद अमरेश कुमार सिंहले संसदमा कपडा खोलेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठक शुरु भए लगत्तै उनले आफूले लगाएका कपडा खोलेका हुन् । 

सभामुख देवराज घिमिरेले विशेष समयको व्यवस्था नभएको बताएसँगै अमरेशले कपडा खेलेका थिए । सभामुखले बोल्न समय नदिएपछि उनले कपडा खोलेर आपत्ति जनाएका हुन् । 

उनलाई नियमवली ३० अन्तर्गत अनुशासित हुन सभामुखले चेतावनी दिएका छन् ।

उनले कपडा खोलेसँगै सभामुखले अशिष्ट व्यवहार नदेखाउन चेतावनीसमेत दिए । 

त्यसपछि अमरेशले कपडा लगाएका छन् ।

अहिले बैठक नियमित रूपमा सञ्चालन भइरहेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ