arrow

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
prachanda-pm-final-always.jpg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत ‘जिउँदो शहीद’ कायस्थको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् । 

उनले शोक सन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकमा गहिरो समवेदना प्रकट गरेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ