-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
तनहुँको व्यास नगरपालिका–५ ले आयोजना गरेको सीपमूलक तालिमका सहभागीले मकैको खोस्टाबाट तयार गरेको झोला र टोपी ।
वडा कार्यालयले एक महिना तालिम दिएर मकैको खोस्टाबाट हस्तकला सामग्री बनाउन सिकाएको छ ।