arrow

यी हुन् सनी देवलका छोरा बुहारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
karan-disha.JPG

काठमाडौं । भाजपा सांसद तथा बलिउड अभिनेता सनी देवलका छोरा करण देवल चाडौं विवाह गर्दै छन् । 

करण चाँडै आफ्नी लामो समयदेखिकी प्रेमिका द्रिशा आचार्यसँग विवाह बन्धनमा बाँधिँदै छन् ।

करणले हजुर बुबा आमा धर्मेन्द्र र प्रकाश कौरको विवाहको वार्षिकोत्सवमा एक अर्कासँग इन्गेजमेन्ट गरेका थिए । 

दुई जनाले १६ देखि १८ जुनसम्म विवाह गर्ने बताइएको छ। । अब यो जोडी लन्च डेटको मजा लिन शहर बाहिर निस्किएको तस्बिर बाहिरिएको छ। 

करणले आफ्नो बुबाले निर्देशन गरेको २०१९ फिल्म पल पल दिल के पासबाट बलिउडमा डेब्यू गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ