arrow

काठमाडौंबाट फर्किए आमिर

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
aamir-khan-china.jpg

काठमाडौं । बलिउड अभिनेता आमिर खान काठमाडौंबाट भारत फर्किएका छन् । 

उनी आज इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् ।  

गत आइतबार आमिर काठमाडौं आएका थिए । पाँच दिनको बसाई पछि उनी स्वदेश फर्किएका हुन् । 

आमिर बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा पाँच दिन ध्यानमा बिताएको बताइएको छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ