arrow

एमाले सांसद टोपबहादुर सरकारी वकिलको कार्यालयमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
top-bahadur-rayamajhi-arrested-2080.jpg

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमालेका सांसद एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले ३ दिनको समय मागेको छ ।

सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले तीन दिनको अनुमति मागेको हो ।

रायमाझीलाई प्रहरीले आइतबार साँझ राजधानीको बूढानीलकण्ठमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो । उनीमाथि गत बैशाख २० गते नै पक्राउ पुर्जी जारी भएको थियो । उनी त्यसयता फरार रहेका थिए । 

नक्कली भुटानी शरणथीृ प्रकरणमा १३ जना पक्राउ परिसकेका छन् । प्रहरीले उनीहरुलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । तीन जना अझै फरार छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ