arrow

ताप्लेजुङको ‘हाब्रे’

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
redpanda-habrey.JPG

समुद्र सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११ फावाखोलाको हर्कटे क्षेत्रमा रहेको रेडपाण्डा (हाब्रे) । 

रातो पाण्डा १० देखि २५ डिग्री सेल्सियस तापक्रम भएको र वार्षिकरूपमा कमै मात्र तापक्रम घटबढ हुने १ हजार ८०० देखि ४ हजार ८०० मिटर उचाइका क्षेत्रहरूमा पाइने गर्छ । 

यो खासगरी गुराँस र बाँस प्रशस्त भएको समशितोष्ण पतझड र कोणधारी जङ्गल क्षेत्रहरूमा पाइने गरिएको छ । तस्बिर : दिलकुमार लिम्बू-रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ