- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
समुद्र सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११ फावाखोलाको हर्कटे क्षेत्रमा रहेको रेडपाण्डा (हाब्रे) ।
रातो पाण्डा १० देखि २५ डिग्री सेल्सियस तापक्रम भएको र वार्षिकरूपमा कमै मात्र तापक्रम घटबढ हुने १ हजार ८०० देखि ४ हजार ८०० मिटर उचाइका क्षेत्रहरूमा पाइने गर्छ ।
यो खासगरी गुराँस र बाँस प्रशस्त भएको समशितोष्ण पतझड र कोणधारी जङ्गल क्षेत्रहरूमा पाइने गरिएको छ । तस्बिर : दिलकुमार लिम्बू-रासस