-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
तनहुँ । तनहुँको ऋषिड गाउँपालिका-३ सोलुङ्गमा लालकुमार गरङजा मगरले व्यावसायिक रुपमा गरेको मौरीपालन ।
तीन वर्षअघि रु तीन लाखको लगानीमा व्यवसाय सुरु गरेका मगरको फार्ममा अहिले सेरेना जातका मौरीसहित १०० घार रहेको छ ।