arrow

सरकारको नीति तथा कार्यक्रम पारित, राष्ट्रपतिले प्रस्तुत गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
PMO.JPG

काठमाडौं ।  मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । बैठक ४ बजेका लागि बोलाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ