arrow

नीति तथा कार्यक्रम

गाभिँदै नेपाल टेलिभिजन र रेडियो नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
ramchandra-2080-02-05b.jpg


काठमाडौं । सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभ्ने भएको छ । 

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रशारणका रुपमा सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ