arrow

पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर गयो भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
Rukum-hamrakura.jpg.jpeg

रुकुम ।  पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पुर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २:५९ बजे चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको थियो ।

 नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ