प्रतिनिधि सभामा नीति तथा कार्यक्रमाथि छलफल जारी [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
617
Shares
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहेको छ । गत शुक्रबार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि आज पनि प्रतिनिधि सभा बैठकमा छलफल जारी रहेको हो ।
हिजोदेखि शुरू भएको छलफलमा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए ।
आज पनि सोही नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको हो ।