एक्कासी गयो नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो, दुईतर्फी अवरुद्ध
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
494
Shares
तस्बिर – फाइल ।
चितवन । नारायणगढ मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपािलका(६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो । सडक गिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ ।