arrow

मन्त्रिपरिषद् बैठक बस्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
pm-office-singha-durbar-ktm-2078.jpg
तस्बिर – फाइल ।

काठमाडौं । संघीय सरकारको मन्त्रिपरिषद् बैठक अहिले बस्दैछ । नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताका सपथ ग्रहण अघि मन्त्रिपरिषद बैठक बोलाइएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ८ः३० बजेका लागि मन्त्रीपरिषद बैठक बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार नियमित कार्यसूचीमाथि छलफल गर्न बैठक बिहानै बोलाइएको हो ।

नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिलाकुमारी यादवको पद तथा गोपनियताको सपथ ग्रहण १० बजे हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ